ओशो महोत्सव सम्पन्न, १५ हजारको सहभागिता

काठमाण्डौं । नयाँ वर्षको अवसरमा ओशो तपोवनले आयोजना गरेको ओशो महोत्सव २०८१ अभूतपूर्व रुपमा सम्पन्न भएको छ। हरेक वर्ष नयाँ वर्षको प्रथम दिन वैशाख १ गतेलाई योग, ध्यान र उत्सवसँगसँगै ओशो महोत्सव मनाउने क्रममा यो वर्ष ओशो तपोवनमै महोत्सव सम्पन्न भएको हो। उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री…

Logo