२० असार २०७९ सोमबार
1
1
1
1

एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने

1
1
1
1

नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन हुने भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले बुधबार ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव भएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राजनीति

प्रकाशित: ३० चैत २०७८ १४:३६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी