देश यतिबेला निर्वाचनमय बनेकाे छ। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्थानीय जनप्रतिनिधिका निम्ती देशभरका ७५३ स्थानीय तहमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता भइसकेपछि यतिबेला कुन पालिका कस्ता उम्मेदवारले मनोनयन दर्ता गरे भनेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ।
देशभरका पालिकामध्ये सबैभन्दा बढी ६ वटा महानगर, ११ उपमहानगरका उम्मेदवारका बारेमा चर्चा भइरहेका छन् । केही यस्ता नगर छन् जहाँ उम्मेदवारका व्यक्तित्वभन्दा पनि अन्य विषय बढी चर्चामा छन् । हामीले यहाँ यस्ता १० मेयरका उम्मेदवारका बारेमा चर्चा गर्दैछौं जसको मनोनयन दर्ता भइसकेपछि बढी चर्चा भइरहेका छन् । हेराैं याे भिडियाेमा
केन्द्रविन्दु टिभी
प्रकाशित: १८ बैशाख २०७९ २१:५१ आइतबार