यसरी गरे प्रधानमन्त्री देउवाले मतदान (फोटो फिचर)

यसरी गरे प्रधानमन्त्री देउवाले मतदान (फोटो फिचर)


प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । 

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रवार बिहानै धनगढीबाट डडेलधुरा पुगेका थिए । 

Logo