निर्वाचनका दिन काठमाडौंमा देखिएका दृश्यहरु

निर्वाचनका दिन काठमाडौंमा देखिएका दृश्यहरु


स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । आज दिनभर नै मुलुकभरका करिब २२ हजार मतदान स्थलमा उत्साहजन रुपमा मतदाताको सहभागिता थियो ।

छिटपुट घटनाबाहेक मुलुकभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान आयोगको छ । मतदानको दिन सरकारले आज सार्वजनिक बिदा दिनुका साथै सवारी सन्चालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । मतदानको दिन केन्द्रबिन्दुकर्मी राजेश राई गिता बुढाथोकीले काठमाडौंका केही स्थानमा कैद गरेको तस्बिर :

Logo