काठमाडौँको उपमेयरमा ७५ मत गन्दा सुनितालाई ५२ मतको अग्रता

काठमाडौँको उपमेयरमा ७५ मत गन्दा सुनितालाई ५२ मतको अग्रता


काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तरले अग्रता लिएकी छन् ।

७५ मत गणना गर्दा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन । काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेजति लाग्ने बताइएको छ ।

Logo