भरतपुरमा १२ मत गन्दा एमालेका विजय सुवेदीको अग्रता, चार मत बदर

भरतपुरमा १२ मत गन्दा एमालेका विजय सुवेदीको अग्रता, चार मत बदर


चितवनको भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणामअनुसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। 

मत परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन्। जसमा चार मत बदर भएको छ ।

Logo