ललितपुर महानगर अपडेटः कांग्रेसका चिरिबाबु महर्जनकाे अग्रता कायमै

ललितपुर महानगर अपडेटः कांग्रेसका चिरिबाबु महर्जनकाे अग्रता कायमै


ललितपुर महानगरपालिकाको जारी मतगणनामा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ३ सय मतगणना हुँदासम्म उनले १५५ मत पाएका छन् । 

एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत पाएर उनलाई पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेकी मञ्जली बज्राचार्यले अग्रता लिएकी छन् । उनले ९४ मत पाएकी छन् । 

उम्मेदवार नै नभए पनि उपमेयर रुखमा ५९ मत परेको छ। हँसिया हथौडाले २८ मत पाएको छ ।

Logo