९ जेठ २०७९ सोमबार
1
1
1
1

ललितपुर महानगर अपडेटः कांग्रेसका चिरिबाबु महर्जनकाे अग्रता कायमै

1
1
1
1
1
1

ललितपुर महानगरपालिकाको जारी मतगणनामा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ३ सय मतगणना हुँदासम्म उनले १५५ मत पाएका छन् । 

एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत पाएर उनलाई पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेकी मञ्जली बज्राचार्यले अग्रता लिएकी छन् । उनले ९४ मत पाएकी छन् । 

उम्मेदवार नै नभए पनि उपमेयर रुखमा ५९ मत परेको छ। हँसिया हथौडाले २८ मत पाएको छ ।

प्रकाशित: ३१ बैशाख २०७९ १८:२६ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी