काठमाडौं महानगरको पाँचवटा वडाको मतगणना जारी

काठमाडौं महानगरको पाँचवटा वडाको मतगणना जारी


काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ ।  

महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्। 

Logo