काठमाडौं महानगरमा बालेनकाे अग्रता बढ्याे, पछ्याउँदै स्थापित

काठमाडौं महानगरमा बालेनकाे अग्रता बढ्याे, पछ्याउँदै स्थापित


काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ। शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।

उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७  मत पाएकी छन् ।

Logo