काठमाडौं अपडेटः बालेनलाई ७९३ मतको अग्रता

काठमाडौं अपडेटः बालेनलाई ७९३ मतको अग्रता


काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अन्य उम्मेदवार भन्दा ७९३ सय मतले अगाडि छन्

स्वतन्त्र उम्मेदवार बालेन शाहले १८९० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ९४९ मत पाएकी छन् ।

Logo