११ असार २०७९ शनिबार
1
1
1
1

काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोलकाे अग्रता कायमै

1
1
1
1

काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोलकाे अग्रता कायमै रहेकाे छ। नेकपा एमालेकी उपमेयर उम्मेदवार डंगोलले २ हजार २३२ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत प्राप्त गरेका छन् । 

रामेश्वरको भन्दा सुनिताकाे मत तीन गुणा बढी रहेकाे छ। सुनिताले मतगणनाकाे  सुरुवातदेखि नै अग्रता लिँदै आएकी छिन् ।

प्रकाशित: १ जेठ २०७९ १३:५७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी