२० असार २०७९ सोमबार
1
1
1
1

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका पुन विजयी

1
1
1
1

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् ।

गठबन्धबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गरे ।

माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी  एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गरिन् । कपुरकोटमा समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो ।

राजनीति

प्रकाशित: ३ जेठ २०७९ ०७:१४ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी