२० असार २०७९ सोमबार
1
1
1
1

पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी

1
1
1
1

जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । 

उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त  गरेका छन् भने उपाध्यक्षमा माओवादीका रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्यासी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् । पातारासीमा ०७४ काे निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेकाे थियाे । 

राजनीति

प्रकाशित: ३ जेठ २०७९ ०७:५४ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी