सप्तरीको तिरहुत गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर९मनोज० २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्। त्यस्तै, तिरहुत गाँउपालिकाको वडा नं-१ मा जसपा, वडा नं-२ मा एमाले, वडा नं-३ मा जसपा, वडा नं-४ मा नेपाली कांग्रेस र वडा नं-५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।
छुटयो कि ?प्रकाशित: ४ जेठ २०७९ ०७:५२ बुधबार