१६ असार २०७९ बिहीबार
1
1
1
1

तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

1
1
1
1

सप्तरीको तिरहुत गाँउपालिकाको अध्यक्ष र  उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर९मनोज० २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका  दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै  विणा देवी यादव निर्वाचित भएका छन्। त्यस्तै, तिरहुत गाँउपालिकाको  वडा नं-१ मा जसपा, वडा नं-२ मा एमाले, वडा नं-३ मा जसपा, वडा नं-४ मा नेपाली कांग्रेस र वडा नं-५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्। 

छुटयो कि ?

प्रकाशित: ४ जेठ २०७९ ०७:५२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी