काठमाडौंमा गणना भइरहेका ८ मध्ये ७ वटा वडामा बालेनकै अग्रता

काठमाडौंमा गणना भइरहेका ८ मध्ये ७ वटा वडामा बालेनकै अग्रता


काठमाडौं महानगरको ८ वटा वडाको मतगणना अहिले भइरहँदा बालेन साहले ७ वटा वडामा अग्रता लिइरहेका छन्। 

अहिले ४, ६, ७, २७, २९, ३०, ३१ र ३२ वडामा मतगणना भइरहेकाे छ । सबैभन्दा पछि गणना सुरु भएको वडा नम्बर २८ मा भने एमालेका केशव स्थापितले अग्रता लिइरहेका छन् ।  याे उनकाे गृहवडा हाे ।

वडा नम्बर २८ मा हालसम्म ४०० भोटको मतगणना सकिँदा स्थापितले १०९ मत ल्याएका छन् भने बालेनले १०५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । तेस्रोमा रहेकी सिर्जना सिंहलाई १०५ भोट आएको छ।

Logo