रेनु दाहाल विजयभन्दा १९ सय ९१ मतले अगाडि

रेनु दाहाल विजयभन्दा १९ सय ९१ मतले अगाडि


चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । पछिल्लो समय ३०१५० मतगणना हुदा रेनु दहालले ११०४७ मत पाएकी छन् । 

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले भने ९०५६ मत पाएका छन् । रेनु दाहाल विजय भन्दा १९९१ मतले अगाडि छिन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९४२ मत पाएकी छन् ।
उपमेयर तर्फ कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मतका साथ अग्रता लिइरहदा राप्रपाकी हिमला गुरुङले ७३५० मत पाएकी छन् ।
 

Logo