साँफेबगर-१३ मा पुनः भएको मतदान शान्तिपूर्ण

साँफेबगर-१३ मा पुनः भएको मतदान शान्तिपूर्ण


साँफेबगर नगरपालिका वडा नम्बर १३ मा पुनः भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । 

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। मतदान केन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरक्षा कडा पारिएको थियो । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका थियो । १ हजार ९ सय ६७ मतदाता रहेका बाब्लामा जम्मा १ हजार २ सय ४३ मत खसेका हुन् ।

Logo