1

साँफेबगर-१३ मा पुनः भएको मतदान शान्तिपूर्ण

1
1
1

साँफेबगर नगरपालिका वडा नम्बर १३ मा पुनः भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । 

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। मतदान केन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरक्षा कडा पारिएको थियो । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका थियो । १ हजार ९ सय ६७ मतदाता रहेका बाब्लामा जम्मा १ हजार २ सय ४३ मत खसेका हुन् ।

राजनीति

प्रकाशित: ६ जेठ २०७९ १९:२० शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी