काठमाडौं ११ मा सिर्जनाको अग्रता, बालेन दोस्रो स्थानमा

काठमाडौं ११ मा सिर्जनाको अग्रता, बालेन दोस्रो स्थानमा


काठमाडौं महानगरपालिकाका वडा नं ११ मा पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन्। 
शनिबार दिउँसो साढे १ बजेसम्म ३ सय मत गनिसकेको अवस्थामा सिर्जना सिंहले ९८ मत प्राप्त गरेकी छन्। सिंहलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पछ्याएका छन्। उनले ६९ मत प्राप्त गरेका छन्। 

त्यस्तै, एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ५५ मत पाएका छन्। अहिलेसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ।

Logo