पोखरा महानगर : धनराज आचार्य ३ हजार ४१३ मतान्तरले अघि

पोखरा महानगर : धनराज आचार्य ३ हजार ४१३ मतान्तरले अघि


पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमुख उम्मेदवार धनराज आचार्यको मत ४२ हजार कटेको छ।

आइतबार बिहानको मतपरिणामअनुसार आचार्यको मत ४२ हजार ३४८ रहेको छ। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ३८ हजार ९३५ मत छ। आचार्यले सुरुदेखि नै अग्रता लिएका हुन् ।

महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी मन्जुदेवी गुरुङको अग्रता छ। गुरुङको मत ४४ हजार ३०१ पुग्दा कांग्रेसकी कोपिला रानाभाटको ४२ हजार ५३४ मत पुगेको छ।

Skip This
Logo