1
1
1

हेराैँ, समुन्द्री तटमा दीपिकाको हट पोज

1
1

अभिनेत्री दीपिका प्रसाईं यतिबेला निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलियामा रमाइरहेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन् ।

 

प्रकाशित: २० माघ २०७९ १४:३० शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी