काठमाडौं

दशैं तिहार पछि सार्वजनिक यातायातको भाडा वढ्ने भएको छ । यातायात व्यवस्था विभागले दशैं अघि नै भाडा समायोजन गर्ने तयारी गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमती नदिंदा दशैं तिहार पछि सरेको हो । "/>

दशैं तिहार पछि सार्वजनिक गाडीको भाडा वढ्ने

दशैं तिहार पछि सार्वजनिक गाडीको भाडा वढ्ने


काठमाडौं

दशैं तिहार पछि सार्वजनिक यातायातको भाडा वढ्ने भएको छ । यातायात व्यवस्था विभागले दशैं अघि नै भाडा समायोजन गर्ने तयारी गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमती नदिंदा दशैं तिहार पछि सरेको हो ।

चार्डपर्वको मुखमा भाडा वढाउँदा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयले तत्काल भाडा वृद्धि गर्न सहमती नदिएको हो । त्यसैले अब दशैं तिहार पछि भाडा वढ्ने तयारी थालिएको छ । तर कति प्रतिशत भाडा वढ्ने भन्ने बारे अहिले केहि सार्वजनिक गरिएको छैन । भाडा वृद्धि गर्दा गाडीको मर्मत खर्च , इन्धनको मुल्य , कर्मचारीको तलब र बैंकको व्याज लगायतको आधारमा गरिने भाडादर समायोजन समितीका संयोजक प्रेम कुमार सिंहले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo