मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त


मुख्यमन्त्री लालबाबु राउतले सिरुवा पर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि सरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गरे ।

यसका साथै उनले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo