पत्रकार शेरबहादुर भुजेलको ह्दयघातका कारण निधन

पत्रकार शेरबहादुर भुजेलको ह्दयघातका कारण निधन


पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ।  उनको ह्दयघातका कारण गएराति निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।  

कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए। उनका श्रीमती,  एक छोरा र एक छोरी छन्। 

Logo