क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।

काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

Logo