भुटान भ्रमणमा जाँदै राजा ज्ञानेन्द्र

भुटान भ्रमणमा जाँदै राजा ज्ञानेन्द्र

केन्द्रबिन्दु
504
Shares

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले आगामी साता भुटान भ्रमण गर्ने भएका छन् ।

संवाद सचिव डा. फणीराज पाठकका अनुसार निजी भ्रमणको सिलसिलामा शाह भुटान प्रस्थान गर्न लागेका हुन् ।

शाहले नवरात्रिको अवधिमा त्यहाँका विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दशैँ मान्न भने उनी काठमाडौँ नै फर्किने छन् ।

Skip This
Skip This
Logo