रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त


सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका युवा नेता हुन् । सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरेकाे हाे । 

Logo