गोठाटार गोलीकाण्ड : मोहम्मदको हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

गोठाटार गोलीकाण्ड : मोहम्मदको हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ


काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो ।

Logo