1
0
Shares

सुन तस्करी प्रकरणः सिआइबीले प्रतिवादी बनाएको २९ जनाविरुद्ध मुद्दा दायर

1
1
1

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिवादी बनाएको पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

गत बुधबार सिआइबीले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
 

प्रकाशित: ३१ भदौ २०८० १७:४३ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी