गौर हत्याकाण्ड: सर्वोच्चले भन्यो कारण देखाऊ

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग गर्दै रिट दायर गरेका थिए। मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीचको २०६४…

Logo