पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का


पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २ः५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

Skip This
Logo