पेट्रोलियममा घटेको मूल्य लागू

पेट्रोलियममा घटेको मूल्य लागू


नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो। नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।

Logo