‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा लोकेश वज्रचार्यले जिते आई२० कार जितेका छन् ।
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो । विजेताको घोषणा बिहीबार हिमालय टिभिमा लाइभ लक्की ड्र मार्फत गरिएको हो ।
उक्त लक्कि ड्रमा बम्पर उपहार अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका छन् । सो अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एकजना विजेतालाई हुन्डाई आई२० जित्ने मौका दिइएको थियो ।
प्रतिक्रिया