1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

रामेछापको वडा कार्यालयमा बम विस्फोट

1
1
1
1
1
1
1
1

रामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा बम विस्फोट भएको हो । अज्ञात समूहले शनिबार बिहान २ बजेतिर बम विस्फोट गराएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिए । कार्कीले कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएको बताए।

विस्फोटबाट एउटा कोठा पूर्णरुपमा क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित: १८ साउन २०७६ १०:४८ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी