डिशहोमका दुई टेलिभिजन कमर्सियलले जिते कृति अवार्ड

डिशहोमका दुई टेलिभिजन कमर्सियलले जिते कृति अवार्ड


डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ वटा अवार्ड जित्न सफल भएको छ ।

होटल सोल्टिमा भएकाे समारोहमा मार्स् प्रा.लि.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर अवार्ड र ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको कम्पनीले जनाएको छ । 

१२औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो । 

Logo