सीसीएमसीको बैठक सुरु

सीसीएमसीको बैठक सुरु


काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक सुरु भएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन बैठक सुरु भएको जानकारी दिए ।

Logo