१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

एमजी गाडीहरुमा ‘शानदार दशैं तिहार’ अफर

1
1
1
1
1
1
1
1
1

पारामाउन्ट मोटर्स प्रालिले एमजी गाडीहरुमा ‘शानदार दशैं तिहार’ अफरको घोषणा गरेको छ ।

‘धुमधाम दशैं तिहार, एमजीमा छ सानदार उपहार’ नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको हो ।  योजना अन्तर्गत एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् ।

एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ । चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी साट्दै आफ्नो जीवनशैलीलाई उच्च बनाउन योजना ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ भदौ २०७६ ०९:३० शनिबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी