सेलिना कुँवरको तीज गीत ‘ह्याण्डसम् पोई’ सार्वजनिक (भिडियोसहित)

सेलिना कुँवरको तीज गीत ‘ह्याण्डसम् पोई’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

गायिका सेलिना कुँवरको तीज गीत ‘ह्याण्डसम् पोई’ सार्वजनिक भएको छ । उनले भर्खर सार्वजनिक गरेको गीतको बोल ‘यो तीजमा खोज्नु छ मलाई ह्याण्डसम् पोई’ रहेको छ ।

गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजवाहकको रहेको छ । निर्देशन पनि सन्तोष राजवाहकले गरेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ । भिडियो यस्तो छ :

Logo