काठमाडौंको तिलगंगा मतदान केन्द्र नजिक शंकास्पद वस्तु फेला

काठमाडौंको तिलगंगा मतदान केन्द्र नजिक शंकास्पद वस्तु फेला


काठमाडौंको तिलगंगा स्थित शारदा मावि अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

मतदान केन्द्र रहेको शारदा मावि नजिकै सुटकेशमा शंकास्पद वस्तु फेला परेको हो । घस्टनास्थलमा सेनाको डिस्पोजल टोली पुगिसकेको छ । एक प्रहरीका अनुसार  मतदान केन्द्र अगाडि  सुटकेशमा बेरेर राखिएको अवस्थामा   फेला परेको हो । केही बेरमा मतदान  शुरु हुँदैछ ।  मतदान  गर्न पुगेका स्थानीय त्रसित भएका छन् ।
 

Logo