भक्तपुर-२ मा दुर्लभको अग्रता कायमै, महेश पछिपछि

भक्तपुर-२ मा दुर्लभको अग्रता कायमै, महेश पछिपछि


भक्तपुर- २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । उनले पछिल्लो मतपरिणाम अनुसार १४ हजार ९६ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । 

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेको मतगणना अनुसार उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका महेश बस्नेतले १३ हजार ४३ मत ल्याएका छन् । 

Logo