४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

एसएसपी रविन्द्रको रियाक्सन:  गुण्डा नाइके चक्रे मिलन पक्राउ

1
1
1
1
1
1

काठमाडौँ, १० भदौ ।  गुण्डा नाइके चक्रे मिलन फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो। 

एसएसपी रविन्द्र धानुक महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएर आएलगतै मिलनलाई पक्राउ गरिएको हो । गृहमन्त्री जनार्दन शर्माले एआइजीहरुलाई शुक्रवार मन्त्रालयमा नै बोलाएर गुन्डागर्दीमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए । 

यस अघि काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गुण्डागर्दीमा संलग्न  ७५ जना भन्दालाई पक्राउ गरेका थिए ।

प्रकाशित: १० भदौ २०७४ १३:२० शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी