केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण मिति तयदेखि दसैँको रौनक अझै सम्म जारी जस्ता विषयले प्राथमिकता पाएका छन् ।
प्रकाशित: २२ आश्विन २०७६ १९:११ बुधबार