1
1
1
1
1
0
Shares

ब्राउन सुगरसहित युवती पक्राउ

1
1
1
1
1
1
1
1

कैलाली,
प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई शुक्रबार पक्राउ गरेको छ ।

त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

प्रकाशित: २५ असोज २०७६ ०५:४९ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी