सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुदैँछ किनबेच ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुदैँछ किनबेच ?


सोमबार सुन र चाँदीको मूल्य स्थिर छ।

आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि साही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रति तोला एक लाख तीन हजार पाँच सय रुपैँया किनबेच भइरहेको छ ।

यसैगरी, आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Logo