फागु पर्व विधिवत रुपमा सुरु [फोटोफिचर]

फागु पर्व विधिवत रुपमा सुरु [फोटोफिचर]


फागु अर्थात् होली पर्व सुरु भएको छ ।

वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो । आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजा पताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

Logo