राष्ट्रपति पौडेलद्वारा विभिन्र मानपदवी प्रदान [फोटोफिचर]

राष्ट्रपति पौडेलद्वारा विभिन्र मानपदवी प्रदान [फोटोफिचर]


राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् ।

नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । 

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

 

Logo