ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् ।आज एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।संकटा क्लब र नेपाल एपीएफ क्लबबीचकाे खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुने छ ।

त्यस्तै अर्काे खेलमा   सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा हुने छ ।

Logo