नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित


काठमाडौं ।

नेकपा स्थायी कमिटीको बैठक १ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको जानकारी दिएका हुन् । यसअघि बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

असार १० गतेबाट सुरु भएको बैठक सहमति जुटाउने नाममा पटकपटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक असार १८ पछि बैठकले निरन्तरता पाउन सकेको छैन ।

Logo