उड्डयन प्राधिकरणले खुलायो १ सय भन्दा बढी पदमा जागिर (सूचनासहित)

उड्डयन प्राधिकरणले खुलायो १ सय भन्दा बढी पदमा जागिर (सूचनासहित)


नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । 

प्राधिकरणमा आर्थिक बर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पद पुर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार सो जागिर खुलाईएको हो।

प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो।आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।  

 

Skip This
Logo