निःशुल्क एम्बुलेन्स दिने बालेन शाहको घोषणा

निःशुल्क एम्बुलेन्स दिने बालेन शाहको घोषणा


काठमाडाैँ महानगरका प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले भने,‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

Logo